नेपालमा फाइभजी (5G) परीक्षण: के फेरिएला हाम्रो इन्टरनेट अनुभव ?
फाइभजी प्रविधिले इन्टरनेटको गतिलाई धेरै गुणा बढाउनेछ। यसले अनलाइन गेमिङ, भिडियो स्ट्रिमिङ र स्मार्ट सिटीको अवधारणालाई साकार पार्न मद्दत गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
