काठमाडौंमा वायु प्रदूषण बढ्दो, सतर्क रहन चिकित्सकको सुझाव

काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर जोखिमपूर्ण अवस्थामा पुगेको छ। धुलो र धुवाँका कारण श्वासप्रश्वासमा समस्या हुन सक्ने भन्दै मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकहरूले सुझाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
