बैंकको ब्याजदर घट्दै: व्यवसायीहरूलाई ऋण लिन सजिलो हुने

बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेसँगै उद्योगी र व्यवसायीहरूमा नयाँ उत्साह थपिएको छ। यसले बजारमा लगानी बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
