जलवायु परिवर्तनको असर: विश्वभर तापक्रममा उच्च वृद्धि
ग्लोबल वार्मिङका कारण हिउँ पग्लने क्रम तीव्र भएको छ भने समुद्री सतह बढिरहेको छ। यसले विश्वको पारिस्थितिक प्रणालीमा ठूलो असर पुर्याइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
