डिजिटल प्लेटफर्मको उदय: युट्युब र टिकटकबाट चम्किँदै कलाकार
युट्युब र टिकटक अहिले प्रतिभा देखाउने सशक्त माध्यम बनेका छन्। यहाँबाट चर्चामा आएका धेरै कलाकारहरू अहिले ठूला पर्दामा समेत व्यस्त छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
