शैक्षिक सत्र सुरु: सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो
देशका विभिन्न भागमा रहेका नमूना सामुदायिक विद्यालयहरूमा भर्ना हुने विद्यार्थीको चाप बढेको छ। गुणस्तरीय शिक्षा र सुविधाका कारण अभिभावकहरूको रोजाइ फेरिएको देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
