होल्डिङ सेन्टर डुबानमा, विस्थापित सुकुमवासी बिचल्लीमा

सिर्जन मिडिया
२०८३/०३/२७
View Updating
लाइभ: १२ पढ्दैछन्
होल्डिङ सेन्टर डुबानमा, विस्थापित सुकुमवासी बिचल्लीमा

असार २७ । मंगल मुर्मु ।

काठमाडौं। अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ।

सेन्टरभित्र पानी पसेर भरिएपछि त्यहाँ अस्थायी रूपमा आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू समस्यामा परेका छन्। डुबानका कारण उनीहरूको दैनिक जीवन प्रभावित भएको छ भने बसोबास, खाद्यान्न तथा आवश्यक सामग्रीको व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको छ।

स्थानीय तथा सम्बन्धित निकायले प्रभावितहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र आवश्यक राहत व्यवस्थापनका लागि पहल गरिरहेका छन्।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्