स्थानीय तहको निर्वाचन तयारी तीव्र, मतदाता नामावली अद्यावधिक गरिँदै
निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आवश्यक गृहकार्य सुरु गरेको छ। देशभरका मतदाता नामावली अद्यावधिक गर्ने कार्य भइरहेको आयोगले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
