नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्रा: ओस्कारका लागि सिफारिस
नेपाली सिनेमाको गुणस्तर बढ्दै गएको छ। मौलिक कथावस्तुमा आधारित चलचित्रहरूले विश्वका ठूला फिल्म फेस्टिभलहरूमा पुरस्कार जित्न सफल भइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
