थिएटर नाटकको पुनरागमन: रंगमञ्चमा देखिने नयाँ उत्साह
फिल्म जत्तिकै आकर्षण अहिले नाटकमा पनि देखिएको छ। जीवन्त अभिनय र गम्भीर कथावस्तुका कारण युवा पुस्ता पनि नाटक हेर्न रुचाउन थालेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
