सेयर बजारमा हरियाली: नेप्से परिसूचक ५० अंकले बढ्यो

सिर्जन मिडिया
२०८३/०१/३०
१२०० Views
लाइभ: १२ पढ्दैछन्
सेयर बजारमा हरियाली: नेप्से परिसूचक ५० अंकले बढ्यो

साताको तेस्रो दिन सेयर बजारमा उल्लेख्य सुधार आएको छ। बैंकिङ र जलविद्युत समूहमा आएको चमकले समग्र बजारलाई सकारात्मक दिशामा डोहोर्याएको हो।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्