नयाँ गठबन्धनको सरकार: मन्त्रिपरिषद् विस्तारको कसरत
नयाँ सरकार बनेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास भइरहेको छ। दलका शीर्ष नेताहरूबीच कुन दलले कुन मन्त्रालय पाउने भन्नेमा रस्साकस्सी चलिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
