क्यान्सर पीडित सोम किस्कुको उपचारका लागि आर्थिक सहयोगको अपिल !

झापा। झापा जिल्ला कनकाई न. –०२, सुकेडाँगी निवासी २८ वर्षीय सोम किस्कु केही दिनअघिदेखि क्यान्सर रोगबाट पीडित छन्। बिर्तामोडस्थित वि एन्ड सि हस्पिटलमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनलाई क्यान्सर भएको पुष्टि भएको परिवारले जनाएको छ।
आर्थिक अवस्था कमजोर भएका कारण आवश्यक उपचारका लागि रकम जुटाउन नसकी उनी हाल घरमै बस्न बाध्य भएका छन्। समयमै उपचार हुन नसके स्वास्थ्य अवस्था थप जटिल हुन सक्ने भएकाले परिवारले सबैमा सहयोगको अपिल गरेको छ।
मानवता नै सबैभन्दा ठूलो धर्म भएकाले सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरी एक बिरामीको जीवन बचाउने अभियानमा साथ दिन हार्दिक अनुरोध गरिएको छ।
सहयोगको लागि सम्पर्क :
बिरामीको नजिकको सम्पर्क : 9701059108
सिर्जन मिडिया : शिबु मुर्मु = 9816998290
सहयोग लागि बैक विवरण :
A/C Holder : Som Kisku
A/C No : 2960367317400001
Bank : Kumari Bank Limited
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
