रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड, देशको शोधनान्तर स्थिति बचतमा
नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई बलियो सहारा दिएको छ। यसले विदेशी मुद्रा सञ्चितिमा पनि सुधार ल्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
