हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

काठमाडौँ । नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बहिस्कार गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेपछि उठेर राजीनामा मागेका थिए । तर, सभामुखले प्रमुख प्रतिपक्षीलाई बेल्न समय दिएसँगै उनी उठेर हिँडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
