मन्त्रिपरिषद् बैठक आज १२ बजे, महत्वपूर्ण निर्णयको अपेक्षा

झापा । सरकारले आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल हुने जनाइएको छ।
सरकारका प्रवक्ताको सचिवालयका अनुसार बैठकमा विभिन्न नीतिगत तथा प्रशासनिक विषयमा महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ। बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण उपलब्ध
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
