पर्यटन क्षेत्रमा नयाँ उत्साह: विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

सिर्जन मिडिया
२०८३/०१/३०
१५०० Views
लाइभ: १२ पढ्दैछन्
पर्यटन क्षेत्रमा नयाँ उत्साह: विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

नेपालको पर्यटन क्षेत्रमा पुनरुत्थानको संकेत देखिएको छ। पदयात्रा र पर्वतारोहणका लागि आउने पर्यटकहरूको संख्या बढेसँगै होटल तथा पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्