देशभर मौसममा सुधार, केही ठाउँमा हल्का वर्षाको सम्भावना

देशभरको मौसममा क्रमिक सुधार आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भेगका केही स्थानमा हल्का वर्षा भए पनि अन्य ठाउँमा घाम लाग्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
